पुनर्निर्माण अपडेट

प्रधानमन्त्रीको स्वास्थ्यलाभका लागि विशेष प्रस्ताव

प्रकाशित मिति: २०७६-११-२१

काठमाडौं, फागुन २१
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले सम्माननीय प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्नि/र्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफलताको कामना गरेको छ ।
मंगलबार बसेको कार्यकारी समितिको बैठकले मृगौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।
प्रधानमन्त्री ओलीको आज बिहान दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया भएको छ । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप