दूरदृष्टि (Vision):
“सुव्यवस्थित एवं सुरक्षित बस्ती तथा समृद्ध समाजको स्थापना ।”
ध्येय (Mission):
‘‘स्पष्ट योजनाका साथ स्थानीय श्रम, स्रोत र साधनको अधिकतम प्रयोग एवं अन्तर्राष्ट्रिय सहयोग समेत लिई भूकम्प पश्चात्को पुनर्निर्माण तथा पुनर्स्थापना कार्य सम्पन्न गर्नका लागि नेतृत्व गर्ने।”