राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मिति २०७४।१०।२१ को सूचना अनुसार नियुक्तिको लागि निवेदन पेश गरेका वैकल्पिक सूचीमा रहेका ईन्जिनियरहरुलाई नियुक्ति पत्र बुझिलिन मिति २०७४।१०।२७ गतेभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, बबरमहलमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ, अन्यथा नियम बमोजिम हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।